पूर्वमन्त्री गोकुल बास्कोटालाई कोरोना पुष्टि

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ कार्तिक ६, बिहिबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

कार्तिक ६, काठमाडौं । पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटालाई कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ । उनलाई कोरोना संक्रमण पुष्टि भएको उनले जनाएका छन् । उनले आफू र श्रीमती तारा मानन्धरलाई संक्रमण देखिएको ट्वीट गरेर जानकारी दिएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस