संविधानसभा सदस्य चौधरीको कोरोना संक्रमणबाट मृत्यु

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ कार्तिक ११, मंगलबार (४ साल अघि)
  • ४० पटक पढिएको
Post Thumbnail

कार्तिक ११, काठमाण्डौ । संविधानसभा सदस्य तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का २ नम्बर प्रदेश कमिटी सदस्य मानपुर चौधरीको कोरोनाभाइरसको संक्रमणबाट निधन भएको छ । सप्तरीको कञ्चननरुप नगरपालिकाका ४ निवासी चौधरीको मंगलबार दिउँसो धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो । कञ्चननरुप नगरपालिकाका मेयर वसन्तकुमार मिश्रका अनुसार, ५५ वर्षीय चौधरी मधुमेहका बिरामी थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस