‘सरकारको बेइज्जत गरेर बाँडिने निःशुल्क खाना अभियान हटाऊ,सक्नेभए पार्टी प्यालेसमा लैजाउ’ : काठमाडौं महानगर

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ कार्तिक १७, सोमबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

कार्तिक १७, काठमाडौ । प्रहरी परिचालन गरेर काठमाडौं महानगरपालिकाले निःशुल्क खाना खुवाउने अभियानलाई प्रतिबन्ध लगाएको छ । अहिलेको अवस्थामा सडकमा खाना खुवाउनु पर्ने अवस्थाका मानिसहरु नभएको तथा यदी भइहाले सरकारको तर्फबाट मानव सेवा आश्रममार्फत त्यस्ता मानिसहरुको उद्धार गरेरे व्यवस्थापन गरिरहेको महानगरको दावी छ ।

त्यस्तै सडकमा खाना खानुपर्ने अवस्थामा मानिस बाहेक अन्य मानिस अरुपनि खाना बाँड्दै गरेको ठाउँमा आएर खाने गरेकोले निस्शुल्क खाना अभियान महानगरले प्रतिबन्ध लगाएको जनाएको छ ।सार्वजनिक स्थलमा खाना खुवाउदा सरकारको बेइज्जत भएको भन्दै प्रहरी नै खटाएर प्रतिबन्ध गरेको हो ।
महानगरपालिकाले खाना खुवाउने भए होटल तथा पार्टी प्यालेसहरुमा लगेर खाना खुवाउन अनुरोध गरेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस