कार्तिक २०, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । करिब एकघण्टादेखि जारी बैठकमा नियमित एजेन्डा रहेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि सरकारले कोरोना संक्रमण बढेपछि लकडाउन गर्ने विषयमा तयारी गरिएको हल्ला भए पनि त्यस्तो अवस्था अहिले नरहेको ती मन्त्रीको भनाइ छ ।