‘पुनर्निर्माण सबल ढंगले गर्न सरकार सफल भएको छ’ : प्रधानमन्त्री ओली

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ माघ २, शुक्रबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

माघ २, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय भूकम्प सुरक्षा दिवस, माघ २ को सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माण सबल ढंगले गर्न सरकार सफल भएको बताएका छन् ।

“पुनर्निर्माणका सन्दर्भमा यो महत्त्वपूर्ण र सन्तोष लाग्दो विषय हो । यसबाहेक देशैभर नयाँ बन्ने घरहरूको सुरक्षित निर्माणका लागि नगरपालिका तथा गाउँपालिका, विभिन्न सरकारी निकाय, सामाजिक, गैरसरकारी, द्विपक्षीय साझेदार संस्थामार्फत भवन निर्माण संहिताको कार्यान्वयनमा जोड दिइएको छ । हाम्रो अनुभव अन्य देशहरूलाई पनि अनुकरणीय भएको छ,” उनले सन्देशमा भनेका छन् ।

२०७२ कै भूकम्पको अनुभवलाई आधार बनाएर सरकारले बाढी, पहिरोले क्षतिग्रस्त बनेका घरहरू पुनर्निर्माण गर्न कार्यविधि पारित गरेको प्रधानमन्त्री ओलीले बताएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस