सरकारद्धारा ‘नागरिक एप’ सार्वजनिक

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ माघ २, शुक्रबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

माघ २, काठमाण्डौं । सरकारले ‘नागरिक एप’ सार्वजनिक गरेको छ । आज शुक्रबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उक्त एप उद्घाटन गरेको जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक एप तीन वर्ष अगाडिदेखी बनाउन सुरु गरिएको जानकारी दिए । उनले एपको सुभारम्भ गर्दै सबै सरकारी सेवा घरमै बसेर लिन सकिने बताए । उनले एप प्रयोग गर्न पनि आग्रह गरेका छन् । उक्त एप प्ले स्टोरबाट ‘नागरिक एप’ डाउनलाड गर्न सकिने मन्त्री गुरुङले जानकारी दिएका छन ।

 

ताजा अपडेट

खोजी गर्नुहोस