प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजासहित दीप प्रज्वलन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ १२, सोमबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

माघ १२, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा विशेष पूजासहित सवा लाख दीप प्रज्वलन गरेका छन् । विश्व शान्ति एवं राष्ट्र कल्याणको सङ्कल्प गर्दै उनले पशुपतिनाथमा पूजा गरेका पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए । उनले पशुपति क्षेत्रका गतिविधिका बारेमा पनि जानकारी लिएका छन् ।

पशुपति क्षेत्रलाई विश्वको वैदिक सनातन धर्मावलम्बीको पवित्रस्थलका रूपमा विकास गर्न उहाँले कोषका पदाधिकारीलाई निर्देशन पनि दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस