ओली समूहले माघ २३ गते रत्नपार्कमा जनसभा गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ १२, सोमबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

माघ १२, काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीको केपी ओली समूहले माघ २३ गते रत्नपार्कमा जनसभा गर्ने भएको छ । ओली समूहको वाग्मती प्रदेश कमिटीले पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो ।

ताजा जनादेशका लागि संदेश दिन जनसभाको आयोजना गर्न लागिएको भन्दै कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा जनसभा परिचालन कमिटी गठन गरिएको छ । त्यस्तै, कमिटीले प्रचण्ड(माधव नेपाल समूहले अराजनीतिक क्रियाकलाप गरेको ठहर गरेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस