माघ १४, काठमाण्डौ । शहीद सप्ताह शनिबार एक कार्यक्रमका बीच औपचारिक रुपमा शुरु भएको छ । १०३ वर्षीय जहानियाँ राणाशासनको विरुद्धमा आन्दोलनमा होमिएका वीर सपूतहरुको सम्झनामा प्रत्येक वर्ष शहीद सप्ताह काठमाडौं महानगरपालिकाले आयोजना गर्दै आइरहेको छ ।