प्रजातन्त्र दिवसमा ५८० जनाको कैद मिनाहा र १५ जनालाई आममाफी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ फागुन ७, शुक्रबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

फागुण ७, काठमाण्डौ । सरकारले ७१ औं प्रजातन्त्र दिवसको अवसर पारेर ५८० कैदीको बाँकी कैद सजाय मिनाहा र १५ जनालाई आममाफी दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले मुलुकी अपराध संहिता २०७४ लागू हुनु अघिको प्रावधानअनुसार १७९ जना र २०७५ भदौ १ गतेबाट लागू भएको अपराध संहिता अनुसार ४०१ कैदीको बाँकी सजाय मिनाहा गर्ने निर्णय गरेको जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस