फागुण १५, काठमाडौ । नेपाली कांग्रेसले शनिवार सिन्धुलीमा विशाल आमसभामा आयोजना गरेको छ । तिनपाटन गाउँपालिका सिन्धुलीको आयोजनामा चकमके बजारमा हुने विशाल आमसभामा कांग्रेस नेता गगन थापा, श्याम घिमिरे, डा डिला संग्रौलाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आज हुने कार्यक्रमको बारेमा गगन थापाले सामाजिक सञ्जालमा जानकारी गराएका छन् ।