संसदले राजनीतिक निकास नदिए ताजा जनादेशमा जानुपर्छ : उपप्रधानमन्त्री पोखरेल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन २७, बिहिबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

फागुन २७,काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसदीय प्रक्रियाले राजनीतिक निकास नदिए पुनः ताजा जनादेशमा जानुपर्ने अवस्था आउने बताएका छन् ।

सर्वोच्च अदालतको पछिल्लो फैसलाले ०७५ साल जेठ २ गतेको अवस्थामा दलहरुलाई पुर्‍याएको बताउँदै उनले संसदले निकास नदिए जनादेशमा जानुको विकल्प नभएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस