विप्लव र माओवादी केन्द्रबीच तीन बुँदे सहमति, के-के छन् बुँदाहरु ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन २९, शनिबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

फागुण २९, काठमाडौ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी ‘सुशील’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बीच तीन बुँदे सहमति भएको छ । यी दुई पार्टीको फागुन २९ गते बसेको संयुक्त बैठकले तीन बुँदे सहमति गरेको हो ।

सहमतिमा वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्न संयुक्त रुपमा सहकार्य गर्ने, क्रान्तिकारीहरूबीच पार्टी एकताको लक्ष्य राखी संघर्षमा सहकार्य गर्ने र यो प्रक्रियामा अन्य क्रान्तिकारी पार्टीहरूलाई पनि सहभागी गराउने भनिएको छ ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस