खनाल-नेपाल समूहको राजनीतिक प्रतिवेदन राष्ट्रिय भेलामा पेश

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ चैत्र ५, बिहिबार (४ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

चैत्र ५, काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहको राजनीतिक प्रतिवेदन राष्ट्रिय भेलामा पेश गरेका छन् । बुधबारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय भेलामा ‘नेकपा एमालेको एकता बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ’ शीर्षकको आठ पृष्ठ लामो प्रतिवेदन पेश गरिएको हो ।

उक्त प्रतिवेदनको आगामी कार्यभारमा नेपाल खनालले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने उल्लेख गरिएको छ । उनीहरुले ओलीले राजीनामा दिएपछि अर्को नेतालाई कार्यवाहक बनाएर लैजान सकिने बताएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस