नेपाल समूहको स्थायी कमिटी बैठक सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ चैत्र ५, बिहिबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

चैत ५ काठमाडौं । नेकपा एमाले नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको बैठक सुरु भएको छ । बुधबारदेखि ललितपुरमा सुरु भएको राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न गर्नुअघि नेताहरु छलफलमा जुटेका हुन् ।

एक नेताका अनुसार भेलाको समीक्षा गर्दै आगामी कार्य योजनाबारे छलफल भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस