महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ चैत्र ६, शुक्रबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

चैत ६ काठमाडौँ । नयाँ महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस भएका छन् । प्रधानमन्त्री कार्यालयबाट महान्यायाधिवक्तामा बडालको नाम सिफारिस गरिएको हो ।

आजै अग्नि खरेलले महान्यायाधिवक्ताबाट राजीनामा दिएका थिए । खरेलको राजीनामा स्वीकृत भएलगत्तै बडाल नयाँ महान्यायाधिवक्ता सिफारिस भएका हुन् ।

बडाललाई न्यायाधिवक्ता नियुक्त गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गरिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस