राष्ट्रपति वायुसेवा निगमको जहाजमार्फत आज बङ्गलादेश प्रस्थान गर्ने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ चैत्र ९, सोमबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

चैत्र ९, काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सको न्यारो बडी ए ३२० जहाजमार्फत बङ्गलादेश जाने भएकी छिन् । उनी यही आज र भोली त्यहाँको राजकीय भ्रमण गर्दै छिन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस