माधव नेपाल पक्षद्धारा केन्द्रीय कमिटी बैठक आह्वान

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ चैत्र १२, बिहिबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

चैत्र १२, काठमाडौ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठक शुक्रबार बिहान ११ बजे कलंकीस्थित मेघा पार्टी प्यालेसमा बस्ने सो पक्षका केन्द्रीय सदस्य राजेन्द्र राईले जानकारी दिए ।

फागुन २३ गते सर्वोच्च अदालतले फैसलामार्फत् एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि एमालेभित्र विवाद देखिँदै आएको छ ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस