राष्ट्रियसभामा एमाले संसदीय दलको नेता प्याकुरेल चयन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ चैत्र १३, शुक्रबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

चैत १३ काठमाडौं । राष्ट्रियसभामा नेकपा एमालेको संसदीय दलको नेता सुमन प्याकुरेल बनेका छन् ।

एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले राष्ट्रयसभामा दलको नेता प्याकुरेललाई तोकेका हुन् । साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा राष्ट्रियसभा दलको नेता दिनानाथ शर्मा थिए । सर्वोच्च अदालतको २३ फागुनको फैसलाले एमाले र माओवादी ब्युँतिएपछि शर्मा माओवादी केन्द्रमा रहे ।

एमाले दलको नेतामा प्याकुरेल चयन भए । संसदीय दलका नेता ओलीले आफूलाई राष्ट्रयसभा दलको नेताको जिम्मेवारी दिएको प्याकुरेलले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस