नेपाली कांग्रेसको आकस्मिक बैठक अहिले बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ चैत्र १४, शनिबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

चैत्र १४, काठमाडौं । नेपाली कांग्रेसले शनिवार बिहान केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । नवीन्द्रराज जोशीको निधनबारे शोक प्रस्ताव गर्नका लागि शनिवार बिहान साढे नौ बजे नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको हो ।

श्रद्धाञ्जलीका लागि जोशीको पार्थिव शरीर बिहान १० बजेदेखि १ बजेसम्म पार्टी कार्यालय सानेपामा राखिने छ । फागुन १४ गते मष्तिष्कघात भई नर्भिक अस्पतालमा उपचाररत नेता जोशीको शुक्रवार साँझ साढे ८ बजे निधन भएको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस