खनाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ चैत्र १४, शनिबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

चैत्र १४, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बसिरहेको छ । कालीमाटीस्थित एक ब्यांक्वैटमा बैठक चलिरहेको छ । यो समूहको बैठक हिजो पनि बसेको थियो । केही घण्टा चलेर हिजो सकिएको बैठक आज पनि बसिरहेको हो ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो बोलाएको संसदीय दलको बैठकमा सहभागी भएको यो समूहले थप योजना बनाउन छलफल गरिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस