डा. बाबुराम भट्टराईको दुई विकल्प !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ चैत्र १४, शनिबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

चैत्र १४, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशलाई अग्रगमनको दिशामा लाग्न दुई विकल्प अघि सारेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमप्रति खरो रुपमा प्रश्तुत भइरहेका डा. भट्टराईले प्रतिगमनको खतरा टरिनसकेको पनि जनाएका छन् ।

डा।भट्टराईले शनिबार विहान सामाजिक संजालमा लेखेका छन्, ‘प्रतिगमनको खतरा टरेको छैन । प्रतिगमनकारीसंग लेनदेन गरेर क्षणिक लाभ लिने कि उसलाई विदा गरेर संविधान, लोकतन्त्रको रक्षा गर्दै थप अग्रगमनको दिशामा लाग्ने दुइ विकल्प अगाडि छन् । पहिलो बाटो तुलसी गिरी, केशरजंग रायमाझीको र दोश्रो बाटो बिपी, पुष्पलालको हो । वुद्धि, विवेकको प्रयोग गरेर आफै रोजौं ।

ताजा अपडेट

खोजी गर्नुहोस