वायु प्रदूषणबाट बचाउन विद्यालय बन्द गर्ने सरकारको तयारी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ चैत्र १६, सोमबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

चैत १६ काठमाडौं । सरकारले केही दिन विद्यालय बन्द गर्ने तयारी गरेको छ । वायु प्रदूषणबाट बालबालिकालाई बचाउन केही दिन विद्यालय बन्द गर्ने विषयमा छलफल भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिए । उनले भने, ‘छिट्टै यसबारे निर्णय हुन्छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस