समर्थन फिर्ताबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई: नेता नारायणकाजी श्रेष्ठ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख ८, बुधबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

वैशाख ८ काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताका विषयमा निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

बुधबार बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई दिने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकपछि पत्रकारसँग उनले भने, ‘वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थनका बारेमा निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिइएको छ ।’

 

ताजा अपडेट

खोजी गर्नुहोस