समय अभावका कारण खनाल-नेपाल पक्षको रिट निवेदन दर्ता हुन सकेन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख ८, बुधबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

बैशाख ८,काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीको एकतर्फी निर्णय रोक्न माग गर्दै सर्वोच्च अदालत पुगेको झलनाथ खनाल र माधव नेपाल पक्षको रिट निवेदन बुधबार दर्ता हुन सकेन ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गत फागुन २८ यता गरेका निर्णय र आफुहरुलाई सोधेको स्पष्टीकरण विरुद्ध वरिष्ठ नेता खनाल-नेपाल समूह सर्वोच्च अदालत पुगेपछि बुधबार समय अभावका कारण रिट निवेदन दर्ता हुन नसकेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस