नेकपा एमालेको केन्द्रीय कार्यालय आजबाट थापाथलीमा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ बैशाख ९, बिहिबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

बैशाख ९, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय आजबाट थापाथलीमा सरेको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले विहान पार्टी कार्यालयको उदघाटन गरेका छन् । उनले आजै नयाँ कार्यालयमा पदस्थापन पनि गरेका छन् ।

बल्खुस्थित कार्यालय २०७२ को भूकम्पमा क्षतिग्रस्त भएपछि एमालेले धुम्बाराहीबाट पार्टी कार्यालय सन्चालन गर्दै आएको थियो । बल्खुमा नयाँ भवन तयार नहुन्जेल एमालेको केन्द्रीय कार्यालय थापाथलीबाट सन्चालन गर्ने तयारी छ ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस