आज पनि अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख ९, बिहिबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

वैशाख ९ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल बीच आज पनि भेटवार्ता हुँदैछ । दिउँसो दुई बजेपछि एक्लाएक्लै भेटवार्ता हुन लागेको हो ।

हिजो साँझ होटल मेरियटमा ओली र नेपाल बीच दुई घण्टा बढी एक्लाएक्लै कुराकानी भएको थियो । साँझ लामो कुराकानी गरेर छुटेका अध्यक्ष ओली र नेपाल बीच फेरि होटल मेरियटमै भेटवार्ता हुन लागेको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस