ओली समुहद्धारा चार प्रदेशसभा सदस्यलाई पार्टी सदस्यसमेत नरहने गरी निष्काशन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख १०, शुक्रबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

बैशाख १०,काठमाडौँ । नेकपा एमालेले कर्णाली प्रदेशमा ह्वीप उल्लंघन गर्ने चारजना प्रदेशसभा सदस्यलाई सांसद र पार्टी सदस्यताबाटै हटाएको छ ।

शुक्रबार बालुवाटारमा बसेको नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले पार्टीको ह्वीप उल्लंघन गर्दै कर्णाली प्रदेशका सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका सदस्यहरुलाई कारवाहीस्वरुप पार्टी सदस्य र सांसद पदबाट निश्कासन गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस