नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक सोमबार बस्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख ११, शनिबार (४ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

बैशाख ११, काठमाण्डौ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक सोमबारका लागि बोलाइएको छ । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा १४ औं महाधिवेशन र राष्ट्रिय तथा प्रादेशिक राजनीतिबारे छलफल हुने बताइएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस