बैशाख ११, काठमाण्डौ । कोरोना संक्रमण नियन्त्रणका लागि प्रदेश २ सरकारले एक ठाउँमा २५ जनाभन्दा बढी मानिस जम्मा हुन रोक लगाएको छ ।
प्रदेशमा आज बसेको सर्वदलीय बैठकले सरकारले चालेको कदमहरुलाई थप प्रभावकारी बनाउन सर्वदलीय संयन्त्र पनि गठन गरेको छ ।