ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ बैशाख १४, मंगलबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

वैशाख १४ काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमित भएपछि उनलाई सैनिक अस्पताल, छाउनीमा भर्ना गरिएको छ । स्वास्थ्य अवस्था सामान्य रहे पनि सावधानी अपनाउँदै अस्पताल भर्ना गरिएको रायमाझीको सचिवालयले जनाएको छ ।

अर्घाखाँचीमा भएको कार्यक्रममा सहभागी भएर फर्किएपछि उनलाई कोरोना संक्रमण देखिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस