वाग्मती प्रदेश: मन्त्रिपरिषद विस्तार ३ मन्त्री र एक राज्यमन्त्री थपिए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख १५, बुधबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

वैशाख १५ हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद विस्तार गरेका छन् ।

मुख्यमन्त्री पौडेलले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, सरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र डा. रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीका लागि सिफारिस गरेका उनी निकट स्रोतले जानकारी दिएको छ ।

थपिएका मन्त्रीहरुको सपथ बुधबार दिउँसो ४ बजेका लागि तोकिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस