कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि चीनको सहयोग लिन विवेकशील साझाको सुझाव

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ बैशाख १८, शनिबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

बैशाख १८, काठमाडौ । विवेकशील साझा पार्टीले कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि चीन सरकारको सहयोग लिन सुझाएको छ ।

पार्टीका प्रवक्ता शरदराज पाठकले आज सरकारलाई ६ बुँदै सुझाव दिँदै ‘मित्र राष्ट्रहरू खास गरी चीनसँग विपद् व्यवस्थापन विज्ञ टोलीदेखि अक्सिजन, भेन्टिलेटर, पीपीईजस्ता आवश्यक सामग्री सहयोग’ का लागि अपिल गर्न भनेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस