प्रतिनिधि सभाको बैठक सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ २६, शुक्रबार (२ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

जेठ २६, काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । शुक्रबारको बैठकमा पनि सरकारले ल्याएको आर्थिक वर्ष २०८०र८१ को बजेटमाथि छलफल हुने कार्यसूचि रहेको छ ।

अर्थमन्त्री डा। प्रकाशशरण महतले जेठ १५ गते संसदमा बजेट पेश गर्नुभएको थियो । बजेटमा व्यवस्था गरिएका कतिपय करका दर र नयाँ व्यवस्था विवादित बनेका छन् । त्यसको विपक्षी दलहरुले बिरोध गरेका छन् । बजेटमाथि शुक्रबार पनि सांसदहरुले आ आफ्ना धारणा राख्ने कार्यक्रम जारी रहनेछ । गत सोमबारदेखि बजेट माथि छलफल भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस