‘शान्तिपूर्ण रुपमा आफ्नो विचार र दृष्टिकोण राख्ने सुविधा सबैलाई छ’ : गृहमन्त्री श्रेष्ठ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ २६, शुक्रबार (२ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

जेठ २६, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शान्तिपूर्ण रुपमा आफ्नो विचार र दृष्टिकोण राख्ने सुविधा सबैलाई हुने बताएका छन ।
कोशी प्रदेशको नामलाई लिएर भइरहेको आन्दोलनका क्रममा आफ्ना नेता कार्यकर्तामाथि आक्रमण भएपछि एमालेले सरकारले जवाफ मागेको थियो ।

शुक्रबार संसदको बैठक सुरु भए लगतै एमाले सचिव योगेश भट्टराईले आन्दोलनका नाममा सत्तारुढ दलका नेता कार्यकर्ता नै आफूहरुसँग भिड्न आएको त होइन भनेपछि गृहमन्त्रीले यस्तो बताएको हो ।

उनले आन्दोलनको नाममा हुने अराजक गतिविधि सैह्य नहुने पनि बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस