प्रतिनिधि सभा बैठक सुरु (लाइभ)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ २८, आईतबार (२ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

जेठ २८, काठमाडौँ । प्रतिनिधि सभा बैठक सुरु भएको छ ।

सरकारको आर्थिक वर्ष २०८०र८१ को राजश्व र व्ययको वार्षिक अनुमान बजेट माथिको छलफल जारी रहनेछ । बैठकमा बजेटमाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री प्रकाशशरण महतले दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस