प्रधानन्यायाधीसमा सिफारिस कार्कीको संसदीय सुनुवाइ बिहीबार हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ २९, सोमबार (२ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

जेठ २९, काठमाडौँ । प्रधानन्यायाधीसका लागि सिफारिस भएका वर्तमान कायममुकायम प्रधानन्यायाधीस हरिकृष्ण कार्कीको संसदीय सुनुवाई आगामी बिहीबार हुने भएको छ ।

आज बसेको संसदीय सुनुवाई समितिको बैठकले संसदीय सुनुवाई बिहीबार गर्ने निर्णय गरेको हो । कार्कीविरुद्ध जेठ १६ गतेबाट १० दिनको समय दिएर उजुरी आह्वान गरिएको थियो । कार्कीविरुद्ध २९ वटा उजुरी परेको र बुधबार उजुरीकर्ताहरुसँग छलफल गरेर बिहीबार सुनुवाई गर्ने निर्णय बैठकले गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस