गौर हत्याकाण्डसम्बन्धी रिटमाथिको सुनुवाई स्थगित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ २९, सोमबार (२ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

जेठ २९, काठमाडौँ । गौर हत्याकाण्डसम्बन्धी रिटमाथिको सुनुवाई स्थगित भएको छ ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा तोकिएको पेसी बेच्न बस्न नभ्याएको भन्दै स्थगित गरिएको हो ।

यसअघि जेठ २२ गते पेसी तोकिएकोमा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । जेठ २१ गते त्रिभुवन साहले जिल्ला प्रहरी कार्यालय रौतहट गौर, जिल्ला सरकारी वकिल कार्यालय रौतहट लगायतलाई विपक्षी बनाई रिट निवेदन दर्ता गराएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस