देउवा र आरजु सिंगापुरमा, एक सातासम्म उपचार हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ ३१, बुधबार (२ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

जेठ ३१, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका छन् ।

स्वास्थ्य उपचारका लागि मंगलबार मध्यराति पुर्व प्रधानमन्त्री देउवा सिंगापुर पुगेका हुन् । श्रीमती आरजु राणा भने सोमबार नै सिंगापुर पुगेको उनको सचिवालय सदस्य भानु देउवाले जानकारी दिएका छन् । सिंगापुरमा पुर्व तयारीका लागि श्रीमती देउवा भने पहिला नै पुगेकी हुन ।

ताजा अपडेट

खोजी गर्नुहोस