प्रतिनिधि सभा बैठक बस्दै, सम्भावित कार्यसूचीहरु के-के छन् ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ १, शुक्रबार (२ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

असार १, काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज शुक्रबार बस्दै छ ।

बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नेछ । आजको बैठकमा विनियोजन विधेयक २०८० माथि छलफल हुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमाथि छुटाइएको बजेटमा छलफल हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस