प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ १, शुक्रबार (२ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असार १, काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीको नाम अनुमोदन गरेको हो । हिजो बिहीबार कार्ययोजना पेश गरेका कार्कीसँग शुक्रबार प्रश्नउत्तर भएको थियो ।

अब राष्ट्रपतिले नियुक्त गरेपछि कार्की प्रधानन्यायाधीश बन्ने छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस