राष्ट्रियसभा बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० श्रावण २२, सोमबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन २२, काठमाडौँ । राष्ट्रियसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।

आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र बिद्येयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयवाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस