ललिता निवास जग्गा प्रकरणमा माधव नेपालसँग पनि सीआईबीले लियो बयान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र ४, सोमबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

भाद्र ४, काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्रीसमेत रहेका माधवकुमार नेपालसँग पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बयान लिएको छ ।

नेपालको प्रधानमन्त्रीत्व कालमा ललिता निवास जग्गाकाबारेमा निर्णय भएको थियो । उनको कोटेश्वरस्थित निवासमै पुगेर सीआईबीको टोलीले बयान लिएको हो । यस्तै सीआइबीले अर्का पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईसँग पनि सीआईबीले बयान लिइसकेको छ । यो प्रकरणमा मुछिएका भट्टराई र नेपालको बयान नलिएको भन्दै आलोचना हुँदै आएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस