जसपाको कुम्याक गाउँ समिति पुनर्गठन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० मंसिर २७, बुधबार (१ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

मंसिर २७, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको कुम्मायक गाउँ समिती पुनर्गठन भएको छ । पाँचथरको यासोकमा मंंगलबार आयोजित कार्यक्रमबाट तारानाथ सम्बाहाम्फेको अध्यक्षतामा ५६ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा  ईन्द्रकला लावती राई, नेत्रबहादुर सम्वाहाम्फे, सचिव पूर्णकुमार मिभक, उपसचिव नितेष सम्बाहाम्फे, अमर कुमार लावती र कोषाध्यक्षमा तेजप्रकाश लावती चयन भएका छन् ।

सोही कार्यक्रमबाट तिर्थराज लावतीको अध्यक्षतामा २३ सदस्यीय कुम्याक पालिका वडा नं १ समिति समेत गठन भएको लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष जेन्टल लावतीले जानकारी गराएका छन् । 

ताजा अपडेट

खोजी गर्नुहोस