कांग्रेसको महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म बस्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर २९, शुक्रबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

मंसिर २९, काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठक बस्ने मिति फेरि सरेको छ । शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले फागुन ७ देखि १० गतेसम्म महासमिति बैठक डाक्ने निर्णय गरेको हो ।

यसअघि काग्रेसको महासमिति बैठक पुस १६ देखि १९ गतेसम्म बस्ने तय थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस