राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवबिच भेटवार्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर ३०, शनिबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

मंसिर ३०, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहायप्रसाद यादवले शनिबार बिहान भेटवार्ता गरेका छन् ।

राष्ट्रपतिभवन शीतलनिवासमा आज बिहान भएको भेटमा मुलुकको समसामयिक लगायतका विषयमा विचार विमर्श भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस