एकीकृत समाजवादीको सचिवालय बैठक आजदेखि, के–के छन् एजेण्डा ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २, सोमबार (१ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

पौष २, काठमाडौँ । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज हुँदैछ । मंसिर २८ र २९ गतेका लागि तय भएको बैठक आजबाट सुरु हुन लागेको हो ।

बैठक आज र भोलि बस्ने पार्टी प्रचार विभागले जनाएको छ । बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गरिने बताइएको छ । सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल गरिने प्रचार विभागले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस