प्रधानमन्त्रीले भने–एनसेलको सेयर खरिदबिक्री स्वाभाविक छैन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष ३, मंगलबार (१ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

पुस ३,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर खरिद बिक्री स्वाभाविक नभएको बताएका छन् । उनले यसमा कहिँ न कहिँ गडबडी भएको आशंका गरेका छन् ।
राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस