संसदीय सुनुवाइ समितिद्धारा प्रस्तावित ६ न्यायाधीश सर्वसम्मतिले अनुमोदन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष ४, बुधबार (१ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

पुस ४,काठमाडौँ । सर्वोच्च अदालतका लागि प्रस्तावित ६ न्यायाधीशहरू सर्वसम्मतिले अनुमोदित भएका छन् । बुधवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले न्यायाधीशहरू सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल, बालकृष्ण ढकाल र महेश शर्मा पौडेललाई समितिले सर्वसम्मतिले अनुमोदन गरेको हो।

गत मङ्सिर २४ गतेदेखि सुनुवाइ भएका उनीहरू सर्वसम्मतिले अनुमोदन भएको समिति सभापति पशुपतिशमशेर राणाले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस