सर्वोच्च अदालतको न्यायाधीशमा ६ जना नियुक्त

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० पौष ४, बुधबार (१ साल अघि)
  • ३२ पटक पढिएको
Post Thumbnail

पुस ४,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनालाई नियुक्त गरेका छन् ।

न्यायपरिषदले सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई राष्ट्रपति पौडेलले सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेका हुन् ।

यसअघि बुधबार नै संसदीय सुनुवाइ समितिले उनीहरुको नाम अनुमोदन गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस